सल्यान प्रदेशसभामा गठबन्धनका शर्मा र अधिकारी विजय

0
86

सुर्खेत, मंसिर ८ -सल्यान जिल्लाको प्रदेशसभातर्फ गठबन्धनका उम्मेदवार विजय भएका छन् ।

प्रदेश सभा (क) नेकपा माओवादी केन्द्रका भिमप्रकाश शर्मा २२२४३ मत ल्याएर विजय भएका छन् । उनका प्रतिद्धन्द्धी नेकपा एमालेका कुलबहादुर गिरीले १४२२५ मत ल्याए । प्रदेश सभा (ख) तर्फ नेपाली कांग्रेसका उम्मेदवार सुरेशकुमार अधिकारी विजय भएका छन् ।

उनका प्रतिद्धन्द्धी नेकपा एमालेका गुलावजंग शाहले १६८१८ मत ल्याए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here