मदन भण्डारी स्पोर्ट्स भेरीगंगामा सुनार

0
427

भेरीगंगा, फागुन १३- मदन भण्डारी स्पोर्ट्स एकेडेमी भेरीगंगा नगर कमिटिको नँया कार्यसमिति गठन भएको छ । शुक्रबार भेरीगंगा नगर कमिटिका लागि बसेको प्रथम नगर अधिबेशनबाट मरिचमान सुनारको अध्यक्षतामा नँया कमिटि गठन भएको हो ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रिय सदस्य जयलाल रसाईलीको उपस्थितमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी भेरिगंगा नगरपालिका प्रथम नगर अधिबेशनबाट निर्वाचित पदाधिकारीहरुमा अध्यक्ष मरिचमान सुनार, उपाध्यक्ष दिपेन्द्र चुनरा, सचिव गणेश बारघरे, उपसचिव नरेन्द्र पुनलगायत रहनु भएको छ ।

भेरीगंगा नगरभित्रका खेलाडीहरुको उपस्थितीमा उक्त कमिटि गठन भएको हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here