दैलेख १ क मा कांग्रेसका खत्री विजय

0
62

सुर्खेत, मंसिर ७ -समग्र कर्णाली प्रदेशमा प्रदेशसभाबाट नेपाली कांग्रेसले खाता खोलेको छ। दैलेख निर्वाचन क्षे १ क बाट प्रदेशसभाको अन्तिम नतिजा अनुसार कांग्रेसकम पूर्ण बहादुर खत्री विजय भएका हुन् ।

जम्मा खसेको– १९९९८ मतमा पूर्णबहादुर खत्रीले ९४७६ मतसहित विजयी भएका हुन् । एमालेका धर्मराज रेग्मी ८०७२ मत, राप्रपाका हृदयराज शाही १०७९, जगतबहादुर वली मादल ५१५ र चित्रबहादुर खत्री धारो १९८ मत ल्याएका छन् ।

६८० मत कदर भएको थियोे ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here