कालिकोट (क) मा माओवादीका दुर्ग रावत निर्वाचित

0
89

सुर्खेत, मंसिर ८ -कालिकोट प्रदेशसभा (क) बाट गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार दुर्गबहादुर रावत निर्वाचित भएका छन् ।

उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुर्मराज शाहीलाई १०६० मतान्तरले पराजित गरे । रावतले ९०१२ मतले विजयी भएभने एमालेका शाहीले ७९५२ मत ल्याएका थिए ।

राप्रपाका सुर्यबहादुर शाहीले १०७१, नेमकिपाका रबिन्द्रबहादुर शाही ११७२ मत ल्याए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here