सुर्खेत, मंसिर १२- नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्तर्गत सुर्खेत जिल्लाको जिल्ला अधिबेशनबाट जिल्ला सभापति खड्कबहादुर पोखरेल प्यानलै विजयी भएको छ ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुर्खेत जिल्लामा निर्वाचित हुनुभएकोमा सभापतिमा पोख्रेल, उप–सभापतिमा बिष्णु बहादुर खड्का, उप–सभापति टोपबहादुर रावत, सचिव देवकुमार सुवेदी रहनु भएको छ ।

यस्तै सचिव बालदिप कँडेल, सह –सचिव प्रकाश डि.सी., हरि बिष्ट रहनु भएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here