सुर्खेतमा १ मा गठबन्धनको अग्रता

0
73

सुर्खेत, मंसिर ७ – सुर्खेत क्षेत्र नम्बर १ मा गएरातीदेखि जारी मतगणनामा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सुरुवाती अग्रता लिएका छन् ।

पछिल्लो मत परिणाममा प्रतिनिध सभा तर्फ कांग्रैसका पूर्ण बहादुर खड्का ७,०२४ र एमालेका धुर्व कुमार शाही ४,६६५ मत आएको छ । खड्काले २,३५९ मतले अगाडी रहेका छन् । यस्तै प्रदेश सभा सुर्खेत १ (क) कांग्रेसका खड्क पोख्रेल (रुख) – ५,८१४, एमालेका ठम्मर विष्ट (सूर्य) – ५,२७३ मत रहेको छ । पोखरेल ५४१ मतले अगाडी छन् ।

प्रदेश सभा सुर्खेत १ (ख) मा माओवादीका कृष्ण जिसी जितेन्द्र–५,५२३ र एमालेका डण्डी शर्मा ( सूर्य ) – ४,०४४ मत रहेको । १,४७९ मतले जिसी अगाडी रहेका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here