कर्णालीको जुम्लामा प्रदेशसभामा एमाले विजय

0
74

सुर्खेत, मंसिर ७ – कर्णाली प्रदेशसभामा नेकपा एमालेले पहिलो विजयसहित खाता खोलेको छ ।

जुम्ला प्रदेश सभा ख मा नेकपा एमालेका टेकराज पछाईँ विजय भएका छन् । उनी १ हजार ९३ मतान्तरले विजय भए । निर्वाचनमा २० हजार ६ सय १६ मत खसेकोमा पछाईले ७ हजार ८ सय १५ मत ल्याए एकीकृत समाजवादीका पदमबहादुर रोकायले ६७२२ मत ल्याए । रोकाय प्रदेश सरकारका बहालवाला भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री र एकीकृत समाजवादीको जुम्ला जिल्ला इन्चार्ज हुन् ।

एमाले नेता पछाईँ एमाले प्रदेश कमिटीको उपसचिव समेत रहेका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here