बोटेचौरको चिनारीको रूपमा रहेको रूख अस्तायो

0
316

गुर्भाकोट, असोज २५- गुर्भाकोट नगरपालिका–९, बोटेचौर बजारको मुख्य चोकमा रहेको रूख ढालिएको छ ।


विशेष गरेर यात्रुले बस पर्खदा, किनमेल गर्न आउने मानिसका साथै लामो यात्रामा हिड़ने दुई पांग्रे सवारीका यात्रुले पनी बिसौनिको रुपमा प्रयोग गर्दै आइरहेको रूख अन्तत बाटो फराकिलो पार्न ढालिएको छ ।

रूख संगै सडकको वरिपरी प्रतिक्षालय र प्रहरीको चेक पोस्ट पनि हटाइएको ९ नम्बर वडा कार्यालयले जानकारी गराएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here