भेरीगंगा लोदेका पर्शुराको उपचारमा आर्थिक समस्या

0
189

भेरीगंगा, कार्तिक ९ -भेरीगंगा–८ लोदे निवासी प्रशुराम बिकको उपचारमा आर्थिक समस्या भएको छ । करिब एक बर्ष देखि प्यारालाइसिसले ग्रसित भेरीगङ्गा नगरपालिका वडा न.–८लोदे विकको अहिले उपचारमा समस्या भएको छ ।


भेरीगंगा सुर्खेत निवासी कौशिला बि.क.को श्रीमान द्धछ बर्षिय प्रशुराम बिक गत बर्षको फागुन १ गतेका दिन एक्कासि बिरामी भइ प्यारालाइसिस भएको र प्यारालाइसिसको कारणले गम्भीर समस्या भएकोले काठमाडौ लगायतका अस्पतालहरुमा उपचार गरीएको र हाल उहाको कोहलपुरमा उपचार चलिरहेको बेला थप उपचार गर्नका लागि उहाको आर्थिक अवस्थाले नभ्याउने भएकोले उहाको जीवन रक्षाका लागि सक्दो आर्थिक सहयोग गरिदिन पत्नि कौसिला बिक ले आग्रह गर्नुभएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here