भेरीगंगा ७ मा विपद व्यवस्थापन समिति गठन

0
454

भेरीगंगा,चैत २६- भेरीगंगा नगरपालिका वडा नम्बर ७ मा विपद व्यवस्थापन समिति गठन गरिएको छ। बुधबार वडा कार्यालयमा बसेको भेलाले १६ सदस्यीय विपद व्यवस्थापन समिति गठन गरेको हो।

वडाअध्यक्ष कर्णबहादुर मिजारको संयोजकत्वमा समिति गठन भएको हो । जसको सदस्य सचिवमा वडा सचिव धनबहादुर सुनार रहेका छन्। सदस्यहरुमा जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधी, संघसस्था, युवा क्लव, रेडक्रस , नेपाल प्रहरी सदस्य रहेका छन् ।

विपद व्यवस्थापन समितिले वडामा हुने  विपतमा पिडितको एकिन, तथ्यांक संकलन, राहात वितरण गर्नु छ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here