विद्यालय परिषद् भेरीगंगामा खड्का

0
299

भेरीगंगा, असार ३२- नेपाल बिद्यालय कर्मचारी परिषद भेरीगंगा नगर कमिटिमा नोखबहादुर खड्का चयन भएका छन् ।

शनिबार छिन्चुमा सम्पनन परिषद्को अधिवेशनले खड्कालाई अध्यक्षमा चयन गरेको हो । नेपाल बिद्यालय कर्मचारी परिषद भेरीगंगा नगरपालिका सुर्खेतको दोस्रो नगर अधिवेशनबाट खड्का सर्वसम्मत अध्यक्ष भएका हुन् ।

ने.रा.आ.बि. मुरलीखोला भेरीगंगाका ४ का कर्मचारी नोखबहादुर खड्का सहित पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत चयन गरिएको हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here