माबि मालारानी परीक्षाकेन्द्रबाट दृष्टिबिन छात्रा एसइई दिदै

0
198

हुमबहादुर कार्की – बैशाख १०- हिजोबाट सुरु भएको एसइई परीक्षामा जनज्ञान भन्डार माबी परीक्षा केन्द्र गुर्भाकोट २ कोटखोलाबाट दृष्टिविहिन छात्राले परीक्षा दिनु भएको छ ।

सहारे माविमा अध्यनरत दृष्टिबिन छात्रा धनकुमारी सार्कीले एसइई परीक्षा दिनु भएको हो । दृष्टिविहिन सार्कीको परीक्षा लेखाइमा सहजीकरणका लागि सोही बिद्यालयकमा कक्षा ८ मा अध्यनरत शिर्या सत्पालले सहयोग गर्नु भएको मावि कोटखोलाका प्राध्यापक तथा एसइईका केन्द्राध्यक्ष गंगाप्रसाद भट्टले बताउनु भयो ।

यस परीक्षा केन्द्रमा माबी सहारे र धारापानी गरि जम्मा ३१७ जना विद्यार्थीले एसईई दिएका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here