पुर्वी सुर्खेतमा फोन, नेट अवरुद्ध

0
250

भेरीगंगा, बैशाख १६- आज विहानैदेखि पुर्वी सुर्खेतमा मोबाईल फोन र ईन्टरनेट सेवा अवरुद्ध भएको छ । विहान १० बजेदेखि पुर्वी स्ुर्खेतका भेरीगंगा, गुर्भाकोट, लेकबेशी र सिम्ता क्षेत्रमा नेपाल टेलिकमको मोबाईल र ल्याण्डलाईन सेवा अवरुद्ध भएको हो ।

नेपाल टेलिकमको मोबाईल र ल्याण्डलाईन फोनसहित सबै कम्पनीका ईन्टरनेट पनि अवरुद्ध भएको छ । विहानदेखि मोबाईल फोन सेवा र ईन्टरनेट हुँदा यस क्षेत्रका संचारमाध्यम, बैक, सहकारी, मनि ट्रान्सफर सेवा र सरकारी कार्यालयका काम ठप्प भएको हो । नेपाल टेलिकमको अप्टिकल फाईबरमा आएको समस्याका कारण फोन र नेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम कार्यालय सु्र्खेतले जनाएको छ ।

अवरुद्ध फोन सेवा र नेट सूचारु प्रयास भैईरहेको बताएको छ । फोन र नेट अवरुद्ध हुँदा लाखौ सेवाग्राही प्रभावित भएका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here