सुर्खेत २ (क) मा एमालेका यामलाल कडेल विजयी

0
146

सुर्खेत, मंसिर ८ -सुर्खेत निर्वाचन क्षेत्र नम्वर २ (क) बाट नेकपा एमालेका उम्मेदवार यामल कडेल झिनो मतले विजयी भए ।

एमाले स्थायी कमिटी सदस्य समेत रहेका उनले प्रतिद्धन्द्धी नेपाली कांग्रेसका कालिप्रसाद शाक्ले १ सय ६१ मतान्तरले विजय भए । कडेलले १८ हजार ५ सय ६१ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी काँग्रेसका शाक्यले १८ हजार ४ सय मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर खत्रीले ३ हजार ८५ मत प्राप्त गरे ।

यमलाल कडेल एमालेबाट कर्णाली प्रदेशका मुख्यमन्त्रीका सम्भावित उम्मेदवार हुन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here