लेकबेशी ४ बाट एक बालक सम्पर्क बिहिन

0
114

सृजना बारघरे, असोज ६- पुर्वी सुर्खेतको लेकबेशी नगरपालिका ४ मसेरी बाट एक जना बालक करिब २ हप्ता अघि बाट सम्पर्क बिहिन भएका छन । करिब १४ बर्शिय बिबेक पोखरेल श्री जनक मावी लेकबेशी ४ सुर्खेत कक्षा ९ मा अध्यनरत बालक बेपत्ता भएका हुन् ।

हेर्दा गहुगोरो देखिने ४ फुट ६÷७ इन्च जति उचाइ भएका बालक बेपत्ता भएका हुन् । आमा को नाम अञ्जली पोखरेल बुवाको नाम गगन पोखरेलका छोरा २ हप्ता अघिबाट बेपत्ता भएका हुन । भदौ २१ गते बाट आफन्त साथीभाइ कसैको पनी सम्पर्कमा नआएको बुवा गगन पोखरेलले बताउनु भयो । हालसम्म सम्पुर्ण आफन्तको घरमा खोजतलास गर्दा समेत फेला नपरेको बुवाले बताउनु भयो ।

यदि कोहि कसैले फेला पार्नु हुनेले नजिकको प्रहरी कार्यलय र उनको बुवा को मोबाइल नम्बर ९८१५५७८८५० र ९८१२४८५४४६ साथै इन्डिया को लागि +९१६३०३४८९०८९ मा सम्पर्क गरिदिन बुवाले अनुरोध गर्नु भएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here