लागुऔषध ब्राउनसुगरसहित बिरेन्द्रनगरबाट दुई पक्राउ

0
208

दिलिप ढकाल,साउन २९- सुर्खेत जिल्लाको बिरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ बाट लागु औषधसहित दुइ जना पक्राउ परेका छन् । विशेष  सुचनाको आधारमा शंकास्पद लागि खान तलासी गर्दा बिरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ भैरबस्थान सुर्खेत बस्ने बर्ष ३७ का किरण गीरी र निजको श्रीमती बर्ष २६ कि शरला शाही लागु औसध सहित पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत,कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र लागु औषध ब्युरोको संयुक्त टोलीले निजको घरबाट अन्दाजी ४७ ।६२० ग्राम लागु औसध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित उनि हरु लाई पक्राउ गरेको हो । उनीहरुको साथ बात नगद रु २६,३०० पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रबक्ता सुरज कार्कीले जानकारी दिनु भयो। दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको नियन्त्रणमा रहेको र थप अनुसन्धान भईरहेको उहाले जानकारी दिनु भयो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here