भेरीगंगा जेसिजद्धारा प्रस्ताबना लेखन तालिम सम्पन्न

0
96

भेरीगंगा, कार्तिक २५- भेरीगंगा जेसीज बर्ष २०२१ ले “समुदायमा जेसीज २०२१“ अन्तर्गत चौथो कार्यक्रमका रुपमा प्रस्ताबना लेखन तालिम सम्पन्न गरेको छ । बुधबार भेरीगंगा १० छिन्चुमा आयोजित तालिममा २४ जनाको सहभागीता रहेको थियो ।
तालिममा विभिन्न सहकारी , संघसस्थाका प्रतिनिधि लगायत भेरिगंगा जेसिजका पधादिकारी तथा सदस्यहरु सहित २४ जनाको सहभागिता रहेको भेरिगंगा जेसीज बर्ष २०२१ का महासचिव जेसी नवराज कार्कीले जानकारी दिनुभयो । तालिमको सहजीकरण भेरिगंगा जेसिजका सस्थापक अध्यक्ष एव्म नेपाल जेसिज क्षेत्र घ तालिम सयोजक जेसि नबराज उपाध्याले गर्नुभएको थियो । कार्यक्रम संयोजक सुनिता जैसिको सयोजकत्वमा भयको कार्यक्रम मा “समुदाय मा जेसिज २०२१ “का मुल सयोजक जेसि गणेशबहादुर ओलिको आथित्यता सम्पन्न भयो ।

यस्तै तालिममा भेरिगंगा जेसिजका सस्थापक अध्यक्ष नबराज उपाध्या, भेरिगंगा नगरपालिका वडा न १२ का वडा अध्यक्ष हरिप्रसाद कंडेलको उपस्थिती रहेको थियो । तालिम जेसीज बर्ष २०२१ का अध्यक्ष जेसि रामु सुबेदिको सभापतित्वमा सम्पन्न भयो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here