भेरीगंगामा ४ सय के.भी. प्रसारण सव–स्टेशन स्थापना तयारी

0
99

भेरीगंगा, भदौ १९ । सुर्खेतको भेरीगंगानगरपालिका ८ स्थित चौखेमा कर्णालीप्रदेशकाजिल्लाहरुमाविद्युतवितरणका लागि४ सयके.भी. प्रसारणको सव–स्टेशन स्थापनाहुने भएको छ । सव–स्टेशन स्थापनाकालागिराष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले काम सूरु गरेको छ ।

पहिलो चरणमा प्रस्तावितमा ४ सय के.भी. भेरी करिडोर अन्तर्गतको प्रस्तावितमा सव–स्टेशनको जग्गा सम्बन्धी नेपाल सरकार मन्त्री परिषद्को निर्णय कार्यन्वयन र जग्गाअधिग्र्रहणका लागि स्थानियहरुसंग छलफल सूरु भएको हो । २०७५ सालमा यस विषयमा छलफल गर्दा सव–स्टेशन निमार्ण गर्न चौखेका २२ घर धुरीले सम्झौता गरेका छन् ।

आयोजनाप्रमुख ईश्वर भट्टले वर्षौ देखि भोग चलनगर्दै आएका बासिन्दालाई एक्कासी उठाउने नभई सरकारको मापदण्द अनुसार र जग्गाखरिद् मुल्यनिर्धारण गर्न सकिने बताउनुभयो । उहाँले जनताको लागिविकासमा निमार्णमा केहि विनास हुने भएकाले यसमा स्थानियको पनि ठुलो साथ सहयोग हुनुपर्ने बताउनुभयो ।

 

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here