भेरीगंगाका निर्वाचित जनप्रतिनिधीले शपथ लिए

0
557

भेरीगंगा, जेठ ८- भेरीगंगा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिलाई आज एक कार्यक्रमका बिच शपथ ग्रहण गराएको छ ।
भेरीगंगाका मेयर यज्ञप्रसाद ढकालले आज मुख्य निर्वाचन कार्यालयबाट पद तथा गोपनियताको सपथ लिएपछि नगरका अन्य जनप्रतिनिधीले केहीबेर अघि शपथ ग्रहण गराएको हो । नगर प्रमुख ढकालले नगरका निर्वाचित उपप्रमुख, वडाअध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन् ।

शपथ ग्रहण कार्यक्रममा नगरका निर्वतमान नगर प्रमुख, उपप्रमुख, नवनिर्वाचित जनप्रतिनिधी र नगरका कर्मचारीको सहभागीता रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here