भिषण पानीले गोठ भत्कीयो

0
216

नेपालगञ्ज, साउन ३० गते – नेपालगञ्ज–१९ सुर्जी गाउँमा भिषण वर्षाको पानीले एउटा गोठ भत्कीएको छ । बुधबार राती परको पानीले माटोको देवाल भएको खपडाको गोठ पूर्ण रुपमा भत्कीएको हो ।

इस्लाम बेहना र जमिल वेहना दाजुभाईको संयक्त गोठमा गाई वस्तु नराखीएका कारण जोगीएपनि अरु क्षती भने भएको छ । भुस, डनलप राखीएको अवस्थामा पानीले भीत्ता पग्लेर गोठ पुरा ढलेको छ ।

बेहना द्धयले पानीले गोठ भत्काई दिएपछि स्थानीय सरकारबाट सहयोगको अपेक्षा पनि गरेका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here