प्रभात प्राविको दुईकोठे भवन उद्घाटन

0
440

गोविन्द वअर, भेरीगंगा,९ सुर्खेत – भेरीगंगा नगरपालिका ९ स्थित प्रभात प्राथामिक विद्यालयको दुई कोठे भवनको शुक्रबार उद्घाटन गरिएको छ। विद्यालयमा एक कार्यक्रमको आयोजना गरि भवन उद्घाटन गरिएको हो ।                                                                             सुर्खेत क्षेत्र नम्बर १ का माननीय सासंद धुर्बकुमार शाहीले भवनको उद्घाटन गर्नुभयो । भेरीगंगा नगरपालिका को वडा नम्बर ९ को प्रभात प्राथमिक बिधालयको २ काेठे भबन उदघाटनभएको हो । विद्यालयका व्यवस्थापन समिति अध्यक्ष कर्ण बाहादुर बोहोराको अध्यक्षतामा कार्यक्रम आयोजना भएको हो । प्रमुख अतिथि समेत रहेका सासंद शाहीले पुर्वी क्षेत्रमा विद्यालय र शिक्षाको गुणस्तर विकासमा आफू लागि परेको बताउनुभयो ।                                           उदघाटन कार्यक्रममा सयौंको सहभागीता रहेको थियोे । नयाँ भवन बनेपछि विद्यालयमा पठनपाठनमा सहज पुगेको बताएको छ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here