भेरीगंगा, भदौ १२ – समुदाय विकास केन्द्र भेरीगंगाको पहलमा हाम्रो नेपाल हामी नेपाली भेरीगंगा नगरकमिटीले भेरीगंगा ८ का अशक्त परिवारमा आज राहत बितरण गरिएको छ ।

हाम्रो नेपाल हामी नेपाली अभियान भेरीगंगा नगरकमिटीका प्रबक्ता मानबहादुर डाङ्गीको पहलमा अशक्त दुई परिवारमा खाद्यनन वितरण गरिएको हो । संस्थाले मैनतडाका धनबहादुर शाक्य परिवारलाइ द्दछ पन चामल, तेल तथा नुन र प्यारालाइसिस बिरामी शान्ति बिक परिवारलाइ द्दछ पन चामल तेल र नुन वितरण गरिएको हो । यस्तै लामो समयदेखि गम्भीर बिरामी भै उपचारमा समस्या भोगीरहेका लोदेका गोपाल परियारलाइ नगद चार हजार हस्तान्तरण गरिएको छ ।

अभियान्ताहरु गिता बिक, कौशिला बिक तथा सुनिता केसीले उक्त रकम र खाद्यन्न हस्तान्तरण गर्नुभएको हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here