मालारानी कृषि समूहलाई घाँस काट्ने मेशिन हस्तान्तरण

0
936

हुमबहादुर कार्की गुर्भाकोट २ सुर्खेत- गुर्भाकोट नगरपालिका २ स्थित हरियाली कृषि बजार सहकारीको समन्वयमा कृषि समूहलाई मेशिन हस्तान्तरण गरिएको छ । हरियाली सहकारी र कृषि क्षेत्र बिकास कार्यक्रमको सहयोगमा मालारानी कृषि तथा पशुपन्छी पालन समूहलाई मेशिन दिएको हो ।

३२ वटा घाँस काट्ने (चारा मेशिन) उपलब्ध गराएको हो । उक्त चारा मेशिन गुर्भाकोट नगर पालिका वडा न.२ का वडा अध्यक्ष नोखबहादुर वलिले हस्तान्रण गर्नुभयो । हरियाली कृषि बजार सहकारिका अध्यक्ष मोतिप्रसाद चपाइ,सचिब नन्दलाल भुसाल र समुहका अध्यक्ष हेमराज भट्टराईले समूहका कृषकहरुलाई मेशिन हस्तान्तरण गर्नु भएको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here