नवराज विक हत्या अारोपमा वडाअध्यक्षसहित १५ नियन्त्रणमा

0
1452
मृतक नवराज विकको घरमा जम्मा भएका छिमेकी र अाफन्तहरु ।।

रुकुम, जेठ १२- अन्तरजातीय विवाह गर्ने सिलसिलामा जाजरकोट भेरी नगरपालिका ४ का नवराज विश्वकर्मा हत्या अारोपमा प्रहरीले वडाअध्यक्ष सहित १५ जना नियन्त्रणमा लिएको छ। विकसहित ६ जना हत्या गरिएको अारोपमा केटिनिकट रुकुम चौरजहारी नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष मोहन मल्लसहित १५ जना नियन्त्रणमा लिएको हो ।

मृतक नवराज विकको घरमा जम्मा भएका छिमेकी र अाफन्तहरु ।।

वडाअध्यक्ष, केटीका बुवाअामासहित हत्यामा संग्लन १५ जना प्रकाउ गरि रुकुम सदरमुकाम सोमबार लिएको छ। जेठ १० गते ५ जना र सोमबार १२ गते थप १० जना नियन्त्रणमा लिएको भेरीनगरपालिका मेयर चन्द्र प्रकाश घर्तीले जानकारी दिनुभएको । जाजरकोट प्रहरी र चौरजहारी प्रहरीले अारोपित १५ जना प्रकाउ गरेको हो । प्रहरीले घटना अनुसन्धान जारी राखेको छ। नवराज विक हत्यामा केटी पक्षका वडाअध्यक्ष मल्लसहित ८० जना बढी सहभागी रहेको बताएको छ।
काेराेनाकाे समयमा जाजरकोटमा दलित युवा र कथितठकुरी जातको युवती बिच भयको स्वइच्छीक प्रेम सम्बन्धलाई लियर अाफुलाई माथिलाे जाति सम्झिनेबाट बीभत्स हत्या गरिएको छ। जेठ १० गते पश्चिम रुकुम जिल्ला चाैहउजारि नगरपालिका वडा नम्बर ८ स‍ोती भन्ने ठाँउमा जाजरकोट जिल्ला भेरि नगरपालिका का ४ बस्ने नवराज बि क सहित ३ जना लाई मारेर भेरि नदिम फालेकाे र अरु ३ जना बेवता रहेका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here