खाना बितरण कार्यक्रमले राहत प्रदान गरेको छ ः वडा अध्यक्ष खत्री

0
913

कोहलपुर, साउन ३०, कोहलपुर नगरपालिका वा.नं.८ मा वडा अध्यक्ष रेशम खत्रिले खाना बितरण कार्यक्रमको शुभारम्भ गर्नु भयो ।माइती नेपलाले यु एन ओमनको सहयोग र स्थानिय सरकारको समन्वयमा संचालन गरेको पोष्टिक खाना बितरण कार्यक्रम आज चवालिसौं दिनमा कोहलपुर नगरपालिकाको वा.नं.८ नयाँ बस्तिमा पुगेको होे ।


कोहोनाका कारण बन्दा बन्दिमा परेका , दैनिक ज्याला मजदुरी गरि जिवन यापन गर्ने व्यतिm र बिपन्न समुदायका परिवारका महिला वालवालिकालाई लक्षित गरि संचालित खाना बितरण कार्यक्रमको शुभारम्भ गर्दै वडा अध्यक्ष रेशम खत्रिले यो खाना बितरण कार्यक्रमले कोरोनाका कारण समस्यामा परेका व्यतmी र परिवारका लागि राहत पुगेको बताउनु भयो । कार्यक्रममा कोहलपुर नगरपालिकाका बिधाएन समितिका संयोजक एवं वडा सदस्य भिम बहादुर नेपालीले यसरी बिपन्न समुदायलाई बस्तिमा आई खाना बितरण गर्ेकोमा धन्यवाद दिदै यो संकटको समयमा सबैलाई समस्या परेको छ त्यसमा पनि बिपन्न समुदायका महिला वालवालिका झन समस्यामा रहेको अवस्थामा यस्तो खाना बितरण कार्यक्रमले उनिहरुलाई प्रत्यक्ष लाभ प्रदान गर्ने भएको हुदा यसको निरन्तरताका लागि समेत आग्रह गर्नु भयो ।

कार्य क्रममा वडा सदस्यहरु चादनी लामा , जसे चदार , प्रेम कामी लगाएको उपस्थिति रहेको थियो । खाना बितरण कार्यक्रम आज चवालिसौ दिन पुग्दै गर्दा हाल सम्म एघार हजार नौ सय पाँच छाक खाना बितरण गरिएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here