भेरीगंगा, चैत २९ – भेरीगंगा नगरपालिका वडान नम्बर ९ मा रहेको एत्रमात्र सामुदायिक वन लोकतान्त्रिक सामुदायिक वन उपभोक्ता समुहको साधरणसभा अनिश्चित बनेको छ ।
चैत २७ गते बस्ने भनिएको साधरण सभा बस्न नसकेपछि बैशाख पहिलो साता सारिएको छ । पहिलो पटक साधरणसभा बस्न नसकेपछि सामुदायिक वनको दोस्रो पटक बैशाख ५ गते प्रभात प्रावि ठुलो जात्रीमा बार्षिक साधरण सभा तथा भेला हुन गैईरहेको भेरीगंगा वडा नम्बर ९ का वडासदस्य ईश्वर पोखरेलले जानकारी दिनुभयो ।
दोस्रो पटकको भेला र साधरण सभामा वडाबासी, वनका उपभोक्ता र सरोकार निकायलाई उपस्थिती हुन वडा र वनले आग्रह समेत गरेका छन् ।
Facebook Comments