लेकवेशी ६ को मेला प्राङ्गणमा सरसफाई सम्पन्न

0
90

दिपेश लम्साल- लेकवेशी नगरपालिका वडा नम्बर–६, कल्यान, सुर्खेतमा परम्परागत रुपमा सञ्चालन हुने मेला स्थान सरसफाई गरिएको छ ।


लेकवेशि नगरपालिका अन्तर्गतको वडा नम्बर ६ कल्याणमा सुर्खेतमा परम्परागत रुपमा सञ्चालन हुने मेला स्थान सरसफाई कार्यक्रम सम्पन्न भएको हो । लेकवेशी युथ प्यानलका अध्यक्ष नारायण ढकालको अध्यक्षतामा मंसिर २६ देखि २९ गते सम्म संचालन भएको एतिहासिक कल्याण मेला को प्राङ्गणमा आइतबार सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।

उक्त सरसफाइ कार्यक्रममा लेकवेशी नगरपालिका कि उपमेयर बिमला खड्लुक ,वडा ६ का वडाअध्यक्ष प्रतिमान बाकाबल, ईलाका प्रहरी कार्यलय लेकवेशीका प्रहरी र लेकबेशी नगरपालिका ६ का समाजसेवीहरुको उपस्थित रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here