लेकबेशी, जेठ १२- लेकबेशी नगरपालिकाले आज एक कार्यक्रमका बिच सुपानेट झुल वितरण गरेको छ ।
नगर प्रमुख र नगर उपप्रमुख वडा न ७ लक्ष्मी माबि लवना बिद्यालय अनुगमनसंगै वडा कार्यालयदेखि सुपानेट झुल बितरण कार्यक्रम भएको हो । वडाका गरिव र विपन्न परिवारलाई नगरपालिकाले सुपानेट झुल वितरण गरेको हो ।
नगर प्रमुख उमेशकुमार पौडेलले वडाबासीलाई झुल वितरण गरेका हुन् ।
Facebook Comments