भेरीगंगा, जेठ १- हिजो रातीबाट मतगणना सुरु भएको लेकबेशी नगरपालिकामा दुई वडाको मत सार्वजनिक हुँदासम्म २ वडामा कांग्रेस विजयी भएको छ ।
लेकबेशी १ र १० मा पुरै टिम सहित नेपाली कांग्रेस विजयी भएको हो । लेकबेशी १० नेपाली काङ्ग्रेसबाट पर्शुराम भण्डारीको टिम सहित प्यानल विजयी भएको हो । लेकबेशी १ नेपाली काङ्ग्रेसबाट हरिमान घलेको टिम सहित प्यानलन विजयी भएको हो ।
अहिले वडा नम्बर २ र ९ को मतगणना सुरु भएको छ ।
Facebook Comments