लेकबेशीका वडा नम्बर १ र १० मा कांग्रेस विजयी

0
332

भेरीगंगा, जेठ १- हिजो रातीबाट मतगणना सुरु भएको लेकबेशी नगरपालिकामा दुई वडाको मत सार्वजनिक हुँदासम्म २ वडामा कांग्रेस विजयी भएको छ ।

लेकबेशी १ र १० मा पुरै टिम सहित नेपाली कांग्रेस विजयी भएको हो । लेकबेशी १० नेपाली काङ्ग्रेसबाट पर्शुराम भण्डारीको टिम सहित प्यानल विजयी भएको हो । लेकबेशी १ नेपाली काङ्ग्रेसबाट हरिमान घलेको टिम सहित प्यानलन विजयी भएको हो ।

अहिले वडा नम्बर २ र ९ को मतगणना सुरु भएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here