लेकबेशी, जेठ २- पछिल्लो मतपरिणाम अनुसार लेकबेशी नगरपालिकामा लगातार पाँच वटै वडामा नेपाली कांग्रेस विजय भएको छ ।
यसअघि वडा नम्बर १ र १० मा नेपाली कांग्रेस विजयी भएको थियो । पछिल्लो मतपरिणाम अनुसार लेकवेशी न.पा–२ का वडाअध्यक्षका पनि कांग्रेस विजय भएको हो । कांग्रेसका उमेद्वार चन्द्रबहादुर बुढा लगायत सम्पूर्ण प्यानल विजय भएको हो । वडा नम्बर ९ का वडाअध्यक्ष नेपाली कांग्रेसका मानबहादुर सोमाई विजय भएका छन् ।
यस्तै लेकबेशि ३ मा नेपाली काङ्ग्रेसबाट लिलाराम अधिकारी बिजय भएका छन् ।
Facebook Comments