मेहेलकुनामा भोलि एमालेको चुनावी सभा

0
244

अम्मर रराजवंशी, कार्तिक ३०- प्रतिनिधि सभा र प्रदेश सभा चुनाव लाई लक्षित गरि भोलि मंसिर १ गते गते मेहेलकुना खैरेनीमा नेकपा एमालेको गुर्भाकोट नगरस्तरीय आमसभा हुने भएको छ ।


भोलि १ गते गते मेहेलकुनाको खैरेनी नेकपाएमालेको नगरस्तरीय आमसभामा आयोजना गरिएको नेकपा एमाले नगर कमिटीका सचिव शशीराम भटराइले जानकारी दिनु भयो ।

उक्त आमसभामालाई सुर्खेत निर्वाचन क्षेत्र न. १ प्रतिनिधी सभा सदस्य पदका उम्मेदार ध्रुबकुमार शाही, प्रदेश सभा सदस्य क का उमेदवार ठम्मर बिष्ठ र प्रदेश सभा सदस्य ख का उमेदवार डण्डीप्रसाद शर्मालगायत शिर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले गुर्भाकोटले जनाएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here