भेरीगंगा, गुर्भाकोट, लेकबेशीमा मतगणना जारी

0
369

भेरीगंगा, बैशाख ३१- पुर्वी सुर्खेतको भेरीगंगा नगरपालिकाका आज दिउँसो १ बजेदेखि मतगणना सुरु भएको छ । भेरीगंगाको वडा नम्बर १ र २ बाट मतगाणा सुरु भएको छ । पछिल्लो जानकारी अनुसार भेरीगंगामा वडा नम्बर १ को १०० मतमा सुर्य प्रमुख १६, रूख प्रमुख ७२, भेरीगँगा वडा नँ २ को १०१ मत गन्दाको प्रमुख सुर्य ४८ एमाले, प्रमुख काँग्रेस ४३ , उपप्रमुख सुर्य ३४, उपप्रमुख माओबादी ५१ मत आएको छ ।

यस्तै गुर्भाकोटमा वडा नम्बर १ र १४ वडाबाट मतगाणा सुरु भएको छ । कडा प्रतिस्पर्धा गुर्भाकोट नगरपालिका १४ को ४९२ मतमा काङ्ग्रेस मेयर २००, एमाले २००, माउबादी ९२ मत खसेको छ । यस्तै गुर्भाकोट न पा मा वडा १ मा जम्मा २९० मत गणना हुदाको परिणामा काँग्रेस मेयरः१०० उपमेरः९४, एमाले मेयर ः९७, उपमेरः९५, माओवादि मेयर २ उपमेरः२ मत आएको छ । यस्तै काँग्रेस अध्यक्ष ः१००, एमाले अध्यक्षः९५, माओवादी अध्यक्षः४ मत रहेको छ ।

यता लेकबेशी नगरपालिकामा अहिले बेलुका ५ बजेबाट मतगणना सुरु भएको छ । तीन वटै पालिकामा मतगाणना ढिला भएको हो । अहिलेसम्म कुनैपनि वडाको मतगाणना सकिएको छैन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here