सुर्खेत, बैशाख २४ – रोजगारीको लागी भारत पुगेका भेरीगंगा ७ का एक युवक हराएका छन् ।
भारतको हिमालञ्चलको लदाख जाने हिडेका भेरीगंगा ७ मुलपानीका २९ बर्षीय डम्बर परियार हराएका हुन् । उनी एक महिना देखि हराएको अहिलेसम्म कुनै जानकारी नभएको बताएको छ ।
गएको चैत ११ गतेबाट परियार हराएको परिवारजनले जानकारी दिएका छन् ।
Facebook Comments