भेरीगंगा, जेठ ८- पुर्वी सुर्खेतका नवनिर्वाचित जनप्रतिनिधीहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको छ ।
नवनिर्वाचित नगर प्रमुख, उपप्रमुख, नगरका, वडाका वडाअध्यक्ष र सदस्य जनप्रतिनिधीहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । स्थानीय पािलकाका निर्वाचन अधिकृतले जनप्रतिनिधीलाई प्रमाणपत्र वितरण गरेका हुन् ।
भेरीगंगा, लेकबेशी र गुर्भाकोट नगरका नवनिर्वाचित सबै जनप्रतिनिधीलाई विजय भएको प्रमाणपत्र प्रदान गरिएको हो ।
Facebook Comments