नवनिर्वाचित सबै जनप्रतिनिधीले प्रमाणपत्र लिए

0
339

भेरीगंगा, जेठ ८- पुर्वी सुर्खेतका नवनिर्वाचित जनप्रतिनिधीहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको छ ।

नवनिर्वाचित नगर प्रमुख, उपप्रमुख, नगरका, वडाका वडाअध्यक्ष र सदस्य जनप्रतिनिधीहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । स्थानीय पािलकाका निर्वाचन अधिकृतले जनप्रतिनिधीलाई प्रमाणपत्र वितरण गरेका हुन् ।

भेरीगंगा, लेकबेशी र गुर्भाकोट नगरका नवनिर्वाचित सबै जनप्रतिनिधीलाई विजय भएको प्रमाणपत्र प्रदान गरिएको हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here