गुर्भाकोट ८ मा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

0
124

गुर्भाकोट, पुष १९ -चिसो मौसम सूरु भएपछि गुर्भाकोट वडा नम्बर ९ वडा कार्यायले जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । मंगलबार एक कार्यक्रमका बिच वडाले वडाका जेष्ठ नागरिकलाई कपडा वितरण गरेको हो ।


गुर्भाकोट नगरपालिका उपप्रमुख मैना विकको प्रमुख आथित्य र वडाअध्यक्ष किरण विकको सभापतित्वमा वडा नं ८ कार्यालयमा उक्त कपडा वितरण गरिएको हो । नगरउप प्रमुख विकले वडा भित्रका जेष्ठ नागरिकहरुलाई सम्मान तथा चिसो जाडोमा न्यानो बलांकेट वितरण गनुभएको वडाअध्यक्ष विकले बताउनुभयो ।


चिसो मौसममा न्यानो कपडा वितरण गरेपछि जेष्ठ नागरिकले खुशी व्यक्त गरे ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here