गुर्भाकोट ५ मा कांग्रेस र १० मा एमाले विजय

0
486

गुर्भाकोट, जेठ ३- पछिल्लो मत परिणाम अनुसार गुर्भाकोट वडा नम्बर ५ मा नेपाली कांग्रेस र वडा नम्बर १० मा नेकपा एमाले विजय भएको छ ।

गुर्भाकोट वडा नं. ५ बाट नेपाली कांग्रेसका वडाअध्यक्षका उम्मेदवार लालबहादुर पुन लगायत सम्पूर्ण टिम विजयी भएको छ । यस्तै गुर्भाकोट १० मा नेकपा एमालेको तर्फबाट वडाअध्यक्ष पदमा थमान खत्री लगाएत सम्पूर्ण विजयी भएको छ ।

गुर्भाकोटमा अहिले वडा नम्बर ६ र ९ को मतगणना भैईरहेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here