गुर्भाकोट ३, १२ कांग्रेस, ११ एमाले विजयी

0
360

गुर्भाकोट, जेठ २- पछिल्लो मत परिणाम अनुसार गुर्भाकोट नगरपालिकामा वडा नम्बर ३ र १२ मा नेपाली कांग्रेसको प्यानल विजय भएको छ । यस्तै वडा नम्बर ११ मा नेकपा एमाले प्यानल विजयी भएको छ ।

गुर्भाकोट वडा नम्बर ११ मा नेकपा एमालेका राजन विसीको टीम बिजयी भएको हो । यस्तै गुर्भाकोट नपा वडा न.०३ मा बिजयी नेपाली कांग्रेसका ओमप्रकाश बुढा लगाएत विजयी भएको छ । वडा नम्बर १२ मा नेपाली कांग्रेसका उम्मेदवार तुल्सीप्रसाद शर्माको प्यानल नै विजयी भएको छ ।

यसअघि गुर्भाकोट १ र १४ मा नेकपा एमाले र वडा नम्बर २, १२ मा नेपाली कांग्रेस विजयी भएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here