गुर्भाकोट १ वडामा एमाले प्यानल विजयी

0
555

दिलिप ढकाल गुर्भाकोट बैशाख ३१ -पुर्बी सुर्खेतको गुर्भाकोट नगपालिकामा पनि एमालेले खाता खोलेको छ । गुर्भाकोट नगरपालिका को वडा नमबे १ मा नेकपा एमालेको प्यानल नै बिजयी भएको हो ।

नेकपा एमालेको तर्फबाट उमेद्वार बनेका रामबहादुर शाहीले आफ्ना निकटतम प्रतिद्वन्दी ओबिलाल थापालाई पराजित गरेका हुन् । उनले ६७९ मत पाउदा उनका प्रतिद्वन्दी ओबिलाल थापाले ५७५ मत प्राप्त गरेका थिए । गुर्भाकोट १ मा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ ।

गुर्भाकोट नगर प्रमुख, उपप्रमुखमा पनि एमाले अगाडी रहेको छ । मेयर सूर्यमा ७२१, मेयर रूखमा ५३०, उपप्रमुख सूर्य ७१३, उपप्रमुख रूख ५४० मत रहेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here