गुर्भाकोट चारमा कांग्रेसका रामबहादुर डाङ्गी विजय

0
390

गुर्भाकोट, जेठ २- पछिल्लो मत परिणाम अनुसार गुर्भाकोट नगरपालिकामा वडा नम्बर ३,४ र १२ मा नेपाली कांग्रेसको प्यानल विजय भएको छ । यस्तै वडा नम्बर ११ मा नेकपा एमाले प्यानल विजयी भएको छ ।

गुर्भाकोट वडा नम्बर ११ मा नेकपा एमालेका राजन विसीको टीम बिजयी भएको हो । यस्तै गुर्भाकोट नपा वडा न.३ मा बिजयी नेपाली कांग्रेसका ओमप्रकाश बुढा लगाएत विजयी भएको छ । वडा नम्बर १२ मा नेपाली कांग्रेसका उम्मेदवार तुल्सीप्रसाद शर्माको प्यानल नै विजयी भएको छ । यसअघि गुर्भाकोट १ र १४ मा नेकपा एमाले र वडा नम्बर २, १२ मा नेपाली कांग्रेस विजयी भएको छ ।

यस्तै गुर्भाकोट नगरपालिका वडा न ४ मा नेपालि काग्रेसबाट वडाअध्यक्षमा रामबहादुर डाङ्गीको प्यानल नै बिजय भएको छ । एमालेको गडका रुपमा लिएको गुर्भाकोट ४ सहारेमा काग्रेसले जितेको हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here