कालिमाटीमा ५ मा एमालेको प्यानल नै बिजयी

0
321

दिलिप ढकाल, जेठ १ -सल्यानको कालिमाटी गाउ–पालिकाका वडा नम्बर ५ मा नेकपा एमाले बिजयी भएको छ ।

एमाले को तर्फ बाट वडा नम्बर ४ को अध्यक्ष पदमा उमेद्वारी दिएका टोप बहादुर कार्की को प्यानल नै बिजयी भएको हो । उनले आफ्नो प्रतिस्प्रधी नेपालि कांग्रेसका पहल–सिंह गाह लाइ फराकिलो मतान्तरले पराजित गरेका छन् । उनले ५१९ मत प्राप्त गर्दा प्रस्तिस्प्रधि नेपालि कांग्रेस का पहलसिंह गाह ले ४६० मत प्राप्त गरेका छन् ।

उनीहरुको मतको अन्तर ५९ रहेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here