कालिमाटीमा माओबादिले खाता खोल्यो

0
367

दिलिप ढकाल, जेठ १- सल्यानको कालिमाटीमा माओबादिले खाता खोलेको छ । कालिमाटी गाउ–पालिकाका वडा नम्बर ६ मा नेकपा माओबादि र एकीकृत समाजबादिको तर्फबाट वडाअध्यक्ष पदमा उमेद्वारी दिएका टेकराज पुलामीको प्यानल नै बिजयी भएको हो ।

उनले आफ्नो प्रतिस्प्रधी नेकपा एमालेका का गणेश बहादुर सारु लाइ फराकिलो मतान्तरले पराजित गरेका छन् । उनले ६११ मत प्राप्त गर्दा प्रस्तिस्प्रधि नेकपा एमालेका गणेश बहादुर सारु ले ११७ मत प्राप्त गरेका छन् । त्यस्तै खुला सदस्यमा रुद्र बहादुर घर्ति , खुला सदस्य गिम बहादुर झेडी,महिला सदस्य संगीता घर्ति मगर,तथा दलित महिला सदस्य सुमित्रा दमाई बिजयी भएका छन् ।

कालिमाटी गाउपालिका र वडा हरुमा नेकपा माओबादि र एकीकृत समजबादिले चुनाबी तालमेल गरेका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here