कालिका मावि धारापानी अध्यक्षमा खड्का निर्बाचित

0
105

अम्मर राजवंशी, पुष ४ – गुर्भाकोट नगरपालिका वडा न.३ को कालिका मावि धारापानीको विद्यालय व्यबस्थापन समिति छनोट सम्पन्न भएको छ । भर्खरै सम्पन्न समितिको अध्यक्षमा किरण खड्का सर्वसम्मत चयन भएका हुन् । नेपाली काँग्रेस गुर्भाकोट नगरपालिका वडा न.३ का वडा समितिका सचिव समेत रहेका खड्का अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनी दुई बर्षीय विद्यालय व्यवस्थापन समिति अध्यक्षमा निर्वाचित भएका हुन् । उनी विशेष गरि युवा पुस्तामा लोकप्रिय छन् । नबनिर्बाचित अध्यक्ष खड्काले पुर्बी गुर्भाकोटको कालिका माबिलाई शिक्षा, भौतिक पुर्बाधार लाई सुधार गर्दै लैजाने प्रतिबद्धता समेत गरे । नबनिर्बाचित समितिलाई विद्यालय परिवार अभिभावकहरुले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्ति गरेका थिए ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here