एमालेकी वागी सिता शर्माद्धारा उम्मेदवार स्थगन

0
452

दिलिप ढकाल, भेरीगंगा २४- सुर्खेतको भेरीगंगा नगरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी सिता शर्माले आफ्नो उम्मेदवारी स्थगन गरेकी छन् ।

आज शनिबार विज्ञप्ति जारी गर्दै शर्माले उम्मेदवारी स्थगन गरि नेकपा एमालेका उमेदवार लाई विजयी गराउन प्रतिबद्द भएर लाग्ने प्रतिवद्धता जनाएकि छन् । भेरिगंगा नगरपालिमा नेकपा एमालेको तर्फबाट उपमेयरमा दाबी गरेकी शर्माले टिकट नपाएपछि स्वतन्त्र रुपमा उमेद्वारी दर्ता गरेकी थिईन । निर्बाचन अधिकृतको कार्यालय छिन्चुबाट गुलाबको फुल चुनाब चिन्ह लिएर उनि करिब एक हप्ता मत माग्दै घर–घरमा पुगेकी थिईन् ।

उनले आफ्नो उमेद्वारी कायम रहेको बेला चुनाबी प्रचार–प्रसारमा साथ् दिने सबै लाई धन्यबाद समेत दिएकी छिन् । विज्ञप्तीमार्फत आफ्ना कार्यकर्ता समर्थकलाई नेकपा एमालेका उम्मेदवारलाई मत दिन आग्रह समेत गरेकी छिन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here